भाग ५ · लिखित परीक्षापछि
प्रिन्ट स्थिति
त्यहाँ के भेटिन्छ
- कतिपय कार्यालयले प्रिन्ट स्थितिकै लागि छुट्टै साइट चलाएका छन्, जस्तै एकान्तकुनाले।
- विभागकै होस्टिङमा रहेका कार्यालयको आफ्नै डोमेनमा लाइसेन्स खोज हुन्छ।
- कतिपयले आफूकहाँ आइपुगेका कार्डको सूची मात्र प्रकाशित गर्छन्।
- केहीले सरकारी बाहेकको होस्टमा खोज राखेका छन्, जुन कार्यालय आफैँले जोडेको हुन्छ।